रामेछाप - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संचालनमा दुईतिहाईको धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार ‘ल एन्ड अर्डर मेन्टेन’ गर्न चुकेको, विकास बजेट खर्च गराउन समेत नसकेको, संघियता कार्यान्वयनमा आवश्यक ऐनकानून बनाउन नसकेकाले समग्रमा असफलता…