सिक्लेससम्म जाने बाटो पक्की गर्ने अध्यक्ष प्रचण्डको घोषणा

पोखरा - मादी गाँउपालिका र पोखरा उपमहानगरपालिका–४ अन्तर्गत विजयपुर खोलामा पुलको शिलन्यास गर्दै नेकपा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै उक्त ठाउँको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने बताएका छन् । ‘पहिलो पटक शान्ति प्रक्रियामा आउँदा हामी सिक्लेसबाट काठमाडौं गएका थियौँ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला…