इस्लामावाद - पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार घोषणा गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था…