रवि लामिछानेलाई अदालतले छाड्न मानेन, थप ५ दिन थुन्न आदेश

काठमाडौं – जिल्ला अदालत चितवनले पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर थप अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति…