बादल गृहमन्त्री पक्का, अनन्त र बस्नेतलाई शक्तिशाली मन्त्रालय दिईने

काठमाडौं–माओवादीले सरकारमा जाने मन्त्रिहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले सरकारको नेतृत्वमा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । गृहमन्त्रालयमा माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दावा गर्दै आएका थिए । बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ट नेताहरु रामबहादुर…