काठमाण्डु– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उपकूलपति भण्डारी रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक सागर पन्थी,रेडियोलोजी विभागका प्रमुख डा. बोम वि.सी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारीविरुद्ध मुद्दा दर्ता गरेको हो । यस्तै कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित…