रास्वपा सांसदहरूका लागि १२ बुँदे निर्देशन जारी, के–के छ ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि १२ बुँदे निर्देशन जारी गरेको छ । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले छलफलमा प्राप्त भएको सुझावसहित निर्देशन जारी गरेको छ । रास्वपाका सांसदहरू विभिन्न विवादमा पर्न थालेपछि बोलाइएको अनौपचारिक बैठकले निर्देशन जारी गरेको छ । पढ्नुहोस् १२ बुँदे निर्देशन – १.सांसद र मन्त्रीबिच…