काठमाण्डौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने खोजेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ । संघको नियन्त्रण यथावत राखेको देखिन्छ ।’ आइतबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना धारणा राख्दै कोइरालाले सरकारले संघीयतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएकी हुन् । कोइरालाले…