चिनियां प्रधानमन्त्रीले महरालाई भने ‘सरकार परिवर्तनले चीनसंगको सम्बन्धमा कुनै फरक पर्दैन भन्नेमा विश्वस्त छौ’

रोशन खड्का , काठमाडौं– चिनियां प्रधानमन्त्री लि कछयाङले चिनियां राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन इच्छुक भएको बताएका छन् । साताब्यापी चीन भ्रमणको लागी बेइजिङ पुगेका उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासंगको भेटमा बिहिबार चिनिया प्रधानमन्त्रीले उक्त धारणा व्यक्त गरेका हुन ।   भेटमा सहभागी नेपाली प्रतिनिधी मण्डलका एक सदस्यकाअनुसार पछिल्लो समय चीन र नेपालबीच…