आखिर किन जादैछन् चीनमा महरा सिवाइपो गाउको भ्रमणमा ? यस्तो छ उनको चीन भ्रमणको तालिका

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज चीन भ्रमणमा जादैछन् । चिनिया विदेशमन्त्री वाङ यी को औपचारीक निमन्त्रणामा महरा ६ दिने चीन भ्रमणमा आज बेइजिङ प्रस्थान गर्दैछन् ।  परराष्ट्र मन्त्रालयको चीन डेस्क हेर्ने सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने पनि महरासंगै चीन जादै छन् । एयर चाइनाको…