जाकार्ता – इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो ।इन्डोनेसियाको वामेना सहरबाट बुधबार मध्याह्न उडेको विमान त्यसको आठ मिनेटपछि टावरसँग सम्बन्ध विच्छेद भएको…