अनसनको १६ औं दिनमा सांसदलाई लेखे डा. गोविन्द केसीले पत्र

काठमाडौं - अनसनरत डा. गोविन्द केसीले १६ औं अनशनको १६ औं दिन अनशनस्थल शिक्षण अस्पतालबाट आफूसंग भएका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित गर्न सांसदहरूलाई आग्रह गर्दै भावुक बनेर एक पत्र लेखेका छन्। ‘यतिबेला मैले जनताका प्रनितिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने चिकित्सा शिक्षा र स्वास्थ्य…