-उदयसिंह श्रेष्ठ नेपालगन्ज - भेरी यातायात प्रालिले हचुवाको भरमा नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा नेपाल सरकारको अनुमति बिना नै संचालनमा ल्याइएका अवैध भारतीय नम्बर प्लेटका बस अहिले पूर्ण रुपमा ट्राफिक प्रहरीले बन्द गराएको छ । नेपाल–भारत मैत्रीको बसमा साइन बोर्ड लगाई संचालनमा ल्याइएका भारतीय बसलाई अहिले ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख एवम् डिआईजी पूर्ण चन्द्र जोशीको आदेशमा नेपाल…