बनेपा–ताथली सडक पुनः अवरुद्ध

काठमाण्डु - पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा आएको सो सडक पुनः अवरुद्ध भएको छ । अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो । तर आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको…