काठमाण्डु– पर्यटन राज्यमन्त्री अरूण चौधरीले आजै राजीनामा दिने भएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राज्यमन्त्री बनेका चौधरीले आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने भएका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आजै राज्यमन्त्रीको राजीनामा बुझाउने बताइन् । 'सरकारलाई दिएको समर्थन फिर्ता लिएर हामी प्रतिपक्षमा बस्छौ, प्रधानमन्त्री हुम्लाबाट फर्किएपछि…