फिफा क्लब विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाण्डु - अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति क्वाटरफाइनलका खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङगो लागेको हो । चेल्सी, फ्लुमिनेन्स, रियल म्याड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) सेमिफाइनलमा पुगेका छन् । गएरातिको खेलमा पीएसजीले बायर्न म्युनिखलाई २–० गोलले र रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–२ गोलले हरायो । त्यसअघिको क्वाटरफाइनलमा…