एकीकृत समाजवादीको सचिवालय बैठक पर्सि पुन: बस्ने गरी स्थगित

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार पुन: बस्ने गरी स्थगित भएको छ । पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पुर्‍‍याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए । उनले भने, ‘आगामी कार्यक्रमहरू कसरी लैजाने भन्ने विषयमा पनि बैठकमा छलफल भयो र बैठकमा बोलेका…