काठमाण्डु - नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन लैनचौरस्थित राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ । किताबखानाका अनुसार आर्थिक वर्ष २०८२–८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिइएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १,…