उदयपुर – जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका १ जना कर्मचारीको मृत्यु भएको छ । कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए । विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भए/नभएको सम्बन्धमा जिल्ला प्रहरी…