कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेकाे छुः दिपकराज जोशी

काठमाडाैं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीले कायममुकायम प्रधानन्यायधीसकाे जिम्मेवारी आफूले सम्हालेकाे बताएका छन्।  उनले पहिलो व्यक्तिको अवकाशपछि नेतृत्व स्वतः दोस्रोमा आउने बताउँदै स्वाभाविक रुपमा कायममुकायमको जिम्मेवारी सम्हालेको बताएका हुन् । न्याय परीषद सचिवालयले बर्खास्त गरेका प्रधानन्यायधीस गोपालप्रसाद पराजुलीले अब केही गर्न नसक्ने जोशीेले बताए । उनले भने,‘स्वाभाविक रुपमा कायममुकायमको जिम्मेवारी सम्हालेको छु । अब उहाँले गर्न सक्ने…