काठमाडौं - धनुषाको हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले प्रमुख रामज्ञान मण्डलविरुद्ध शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्। प्रमुख मण्डलले फागुन २८ गते नगरपालिकाको विशेष साधारणसभा बोलाउने निर्णय गरे पनि आफूलाई जानकारी नदिएपछि जानकारी लिन उपप्रमुख झा बघचौडामा रहेको नपाको कार्यालय पुगेकी थिइन्। झाने भनिन्, विशेष साधारणसभा बोलाउने विषयमा निर्णय गर्दा पनि…