२९ जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- यी ५ क्षेत्रमा सतर्कता अपनाउनु

काठमाण्डु – आज असार १५ गते आइतबार देशका २९ जिल्लामा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै एल्लो वारेन्ट जारी गरेको हो । आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको…