काठमाण्डु – एसीसी यू–१६ इस्ट जोन अन्तरगत नेपालले इन्डोनेशियालाई ३७० रनले हराएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेशिया २४ ओभर ३ बलमा ५० रन बनाउँदै अलआउट भयो । यो नेपालले लगातार तेस्रो जित हो । इन्डोनेशियाका लागि कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि विपिन…