एमालेको सक्रिय राजनीतिमा लाग्ने पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेकी छन् । शनिबार मदन जयन्तीका अवसरमा काठमाण्डुमा आयोजित समारोहमा बोल्दै उनले आफूले पार्टी राजनीतिमा सक्रिय हुन नै सदस्यता नवीकरण गरेको बताइन् । ‘नेकपा एमाले परिवारको सदस्यको रूपमा म गर्व गर्छु, मेरो कुनै विशिष्ट आकांक्षा छैन,’ उनले भनिन्, ‘जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो – राजनीतिमा…