‘सधै एउटा स्याउ खाऊ र डाक्टरबाट टाढा बस’ भन्ने भनाइ तपाईंले पक्कै सुन्नु भएकै होला । स्याउका सन्दर्भमा यो भनाइ निकै प्रचलित छ । स्याउ संसारभर नै धेरै मन पराउने फल मध्ये एक हो । विभिन्न रङ र स्वादमा पाइने स्याउले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । विश्वभर प्रत्येक वर्ष १० करोड टन स्याउ उत्पादन…