एसईईको नतिजा सार्वजनिक,कसरी हेर्ने ?

काठमाण्डु- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय काक्षा १० ले २०८१ चैत ७ देखि सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी…