काठमाण्डु - जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार ८ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ । बाढी महाशाखाका अनुसार शुक्रबारसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती…