बागमतीसहित यी नदीहरूमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन अनुरोध

काठमाण्डु- काठमाण्डुस्थित विभिन्न जिल्लामा रहेका नदीहरूमा जल सतह बढ्दै गएको छ । बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी नदीहरूमा पानीको सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन विभागले आग्रह गरेको हो । विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास…