काठमाण्डु – बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिसेस कमान्ड एण्ड स्टाफ कलेज (डीएससीएससी) मा सञ्चालित डिफेन्स सर्भिसेस कमान्ड एण्ड स्टाफ कोर्स (डीएससीएससी) २०२५ मा सहभागी शिक्षार्थीहरूले शुक्रबार भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् । भ्रमणको क्रममा टोलीलाई नेपाली सेनाको संगठन, संरचना र गतिविधि सम्बन्धी जानकारी दिइएको छ । नेपालको ७ दिने अध्ययन भ्रमणका लागि भदौ २१ गते…