समाचार
गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृत्तिको समेत घोषणा

काठमाण्डु- खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरूलाई सम्मान गरेको छ । पोखरामा बिहीवार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको

चार्ल्स शोभराज जेलबाट शुक्रबार छुट्ने

काठमाण्डु- कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

काठमाण्डु – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको हो । दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी

निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिनेछ : प्रमुख आयुक्त थपलिया

काठमाण्डु –  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधार गरिने बताएका छन् । मङ्सिर ४

चीनमा कोभिड बढेपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान

एजेन्सी – भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् । शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका