समाचार
ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको

राहदानी विभागको अनुगमनमा गृहमन्त्री लामिछाने

काठमाण्डु – उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने

२२ पुसअघि नै कांग्रेसमा इतर समूहले केन्द्रीय सदस्यको भेला डाक्ने

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच

प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबा)र मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए । प्रचण्डले

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले कसैलाई समर्थन नगर्ने

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको