काठमाण्डु - निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको…