प्रतिनिधिसभा निर्वाचन : रौतहटका १५२ मतदान स्थल अतिसंवेदनशील

काठमाण्डु - आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटमा तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा रहेको छ । सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदान स्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। एक सय मतदान…