अब डायुन इभि मात्र ३.९९ लाख डाउन पेमेन्टमै

काठमाण्डु- अब नेपालमा डायुन इभि मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टबाटै उपलब्ध हुने भएको छ । नेपालमा डायुन इभिको आधिकारिक वितरक सि.जी मोटर्सले डायुन इभि कारमा सीमित अवधिका लागि विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको हो । ग्राहकलाई अझ बढी मूल्य र न्यूनतम लागत प्रदान गर्ने उद्देश्यले सि.जी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको…