काठमाण्डु - नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेमेन्ट सर्भिसेजको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायक संस्था पेवेल र सजिलोले हुन्डी र तस्करीमा सहयोग गरेको भन्दै दुवै संस्थाको लाइसेन्स खारेज गरिएको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै सम्पति शुद्धीकरण निवारण ऐनका विभिन्न प्रावधानहरुको उल्लंघन गरेको पाइएकाले दुवै संस्थाहरुको अनुमतिपत्र खारेज गरेको…