नाउपा संसदीय दलद्वारा प्रतिपक्षमा बस्ने निर्णय

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने भएका छन् ।…