सरकारले जारी गर्‍यो ट्राभल एडभाइजरी, भन्यो-इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजानू (विज्ञप्तिसहित)

काठमाण्डु – सरकारले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । परराष्ट्र मन्त्रालयले नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा वैदेशिक…