काठमाण्डु - अमेरिकाले इरानमाथि आक्रमणको योजना बनाएको छ । इरानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजना अनुमोदन पनि भइसकेको छ । तर उक्त योजना कार्यान्वयनबारे उनले अझै निर्णय लिएका छैनन्। वाशिङ्टनमा ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै लिएका छैन् । इरानले आफ्ना परमाणु…