आज यी ३८ जिल्लामा बाढी आउने सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डु– हाल काठमाण्डु उपत्यकासहित देशका अधिकांस स्थानमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज (असार २) सोमबार देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले ३८ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो । आज इलाम, धनकुटा, भोजपुर, तेह्रथुम,ओखलढुङ्गा…