काठमाण्डु – गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा मुछेर नेकपा माओवादी केन्द्रले राजीनामा माग्ने निर्णयसम्म गर्यो । प्रतिपक्षी दलहरू माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मा सँगसँगै विरोधमा उत्रिए । माओवादीले केही दिनमा थाकेर राजीनामाको माग छाड्यो । अनि संसदीय छानबिन समितिको माग गर्यो । केही दिनमा फेरि संसदीय छानबिन समितिको…