काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल०मा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ । कोलकाता २९ रनले विजयी भएको हो । इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकाताको जीतमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ९३ रन बनाए । अंगकृष रघुवंशी ४४ बलमा ८२ रनमा…