काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आईतबार बिहान सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्कीले आईतबार १७ मे बिहान १०:२० बजे र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११:५५ बजे सफलतापूर्वक सगरमाथाको…