काठमाण्डु – त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले सुझाएको छ । प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख २२ हजार वर्गमिटर, भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटरसमेत र अन्य ६ लाख ५३ हजार…