सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड बजेट

काठमाण्डु – सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । बिहीबार संघीय संसद्का दुवै सदनमा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई) लाई प्रोत्साहन गरिने जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिनेछ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’ अर्थमन्त्री…