मर्दी खोलाको ड्याममा पौडी खेल्दा २ बालकको मृत्यु, सशस्त्रका गोताखोरले निकाले शव

काठमाण्डु – कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ । माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करीब १३ः४५ बजे डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथ…