हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले ७५औं वार्षिकोत्सवको तयारी गरेको छ । सो अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डुमा आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन् । मुलुकको समग्र चेम्बर अभियानको…