सिँचाइयोग्य क्षेत्र विस्तार हुँदै १५ लाख हेक्टरभन्दा बढी भूमिमा पुगे सुविधा

काठमाण्डु- सरकारको प्रभावकारी व्यवस्थापनसँगै मुलुकभर सिँचाइयोग्य क्षेत्रफल क्रमश विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयको प्रगति विवरणअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ आयोजनाबाट हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । प्रतिवेदन अनुसार पाँच लाख ३२ हजार ६५५ हेक्टर क्षेत्रमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध भएको छ । वर्षैभरि सिँचाइ सुविधा…