काठमाण्डु – पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गएराति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेश लगायत…