पुनः १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १७ सयले बढेको हो । हिजो १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि…