मखन टोलमा आगलागी, एक महिलाको मृत्यु

काठमाण्डु - काठमाण्डुको मखन टोलमा आगलागी भएको छ । आगलागीमा परेर एक महिला मृत्यु भएको छ । मखनटोलको सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो । श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा…